१३औं ‘साग’मा नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल

news

नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा एक/एक स्वर्णपदक जितिसकेको छ ।

भारत ७२ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ ।

पुछारको भुटानको ६ कास्यपदकमात्रै छ ।

नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु