फोटो फिचर:- ढाकावाङको बहुलाखोलामा धमाधम रोपाई गर्न किसानहरु व्यस्त

फोटो फिचर:- ढाकावाङको बहुलाखोलामा धमाधम रोपाई गर्न किसानहरु व्यस्त

अर्घाखाँचीडट्कम संवाददाता

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १, २ ढाकावाङमा असार महिनाको पहिलो हप्ता शुरु भएसँगै खेतमा धमाधम रोपाई गर्न किसानहरु व्यस्त छन् ।


ढाकावाङको बहुलाखोलामा असार महिनाको पहिलो हप्ता शुरु भएसँगै खेतमा धमाधम रोपाई गर्न किसानहरु व्यस्त हुन् ।


डट्कमका नविनले लिएका ढाकावाङको बहुलाखोला जारी रोपाईका फोटो फिचर:-

अन्य समाचारहरु