हार्दिक समबेदना गोपाल सिंह खत्री

हार्दिक समबेदना गोपाल सिंह खत्री


हार्दिक समबेदना
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. ७ निवासी हाम्रा अविभावक, शुभचिन्तक तथा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायव सुब्बा पदमा कार्यरत आदरणीय श्री गोपाल सिंह खत्रीको यहि मिति २०७७/०६/२५ गतेका दिन भएको असामायिक निधनले अर्घाखाँची मिडिया हाउस प्रा.लि. परिवार स्तब्ध भएको छ। मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ।
मेहर सिंह के.सी 
संस्थापक 
सन्तोष के.सी 
सम्पादक 
तथा 
सम्पूर्ण अर्घाखाँची मिडिया हाउस परिवार  

  

अन्य समाचारहरु