फुदवाङ नजिक पहिरो जाँदा सन्धिखर्क - गोरुसिङ्गे सडक अवरुद्ध

फुदवाङ नजिक पहिरो जाँदा सन्धिखर्क - गोरुसिङ्गे सडक अवरुद्ध


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क - गोरुसिङ्गे सडकखण्ड अन्तरगत फुदवाङ नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 


शुक्रबार सन्धिखर्क - गोरुसिङ्गे सडकखण्ड अन्तरगत फुदवाङ नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।


अवरुद्ध सडक हटाउने काम भईरहेको छ । भने सन्धिखर्क - गोरुसिङ्गे सडकखण्ड अन्तरगत विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको बताइएको छ । 

अन्य समाचारहरु