भुमिकास्थान नगपालिका -१ मा कांग्रेसका गाेपाल खनाल विजयी

भुमिकास्थान नगपालिका -१ मा कांग्रेसका गाेपाल खनाल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 

भुमिकास्थान - अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका -१ मा कांग्रेसका गाेपाल खनाल ८४७ मत ल्याएर विजयी  छन् । 


राष्ट्रिय जनमाेर्चाका भाेजराज खनाललाई पराजित गर्दै नेपाली काँग्सेसका गाेपाल खनाल वडा नं १ काे अध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय जनमाेर्चाका भाेजराज खनाल ७१६ ल्याएका छन् ।


याे वडामा काँग्रेस माओवादीले चुनावी तालमेल गरेका थिए । गाेपाल खनाल निर्वाचित भईसकेपनि याे समाचार तयार पार्दासम्म निर्वाचन अधिकृतकाे कार्यालयले ओैपचारिक घाेषणा भने गरिसकेकाे छैन ।
भुमिकास्थान नगपालिका -१ मा कांग्रेसका गाेपाल खनाल विजयी

अन्य समाचारहरु