अर्घामा माओवादी केन्द्रको दशैं-तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घामा माओवादी केन्द्रको दशैं-तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.  ९ अर्घामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। 


माओवादी केन्द्र सन्धिखर्क नगर कमिटी अर्घाको आयोजनामा आईतबार दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।  


यस्तै शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला अध्यक्ष ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु