एक दिनमा टिकटक कति बन्छन् ? देश एमालेमय भइसक्यो : ओली

एक दिनमा टिकटक कति बन्छन् ? देश एमालेमय भइसक्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भइसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले पनि त्यो देखिएको बताएका छन् ।

उनले काठमाडौंमा भएको एक कार्यक्रमलाई अहिले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“देश एमालेमय भयो,” ओलीले भने, “एक दिनमा टिकटक कति बन्छन्, स्टाटस कति लेखिन्छ त्यो फेसबुकलाई मात्रै थाहा छ । गीत कति लेखिन्छन् सूर्य र एमालेको पक्षमा ।”  समाचारमा उल्लेख  छ। 

अन्य समाचारहरु