धारापानी - ढाकावाङ सडकमा पहिरो जाँदा अवरुद्ध, भूमिकास्थानभर अस्तव्यस्त

धारापानी - ढाकावाङ सडकमा पहिरो जाँदा अवरुद्ध,  भूमिकास्थानभर  अस्तव्यस्त


अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिन अगाडि देखि  लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्ल्लाको धारापानी - ढाकावाङ सडकमा पहिरो जाँदा अवरुद्ध भएको छ । 


धारापानी - ढाकावाङ सडक अन्तरगत विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । 


साथै भूमिकास्थानभरका सडक अस्तव्यस्त भएका छन् । 

धारापानी - ढाकावाङ सडकमा पहिरो जाँदा अवरुद्ध,  भूमिकास्थानभर  अस्तव्यस्त

अन्य समाचारहरु