भूमिकास्थान नगरपालिकामा १७५१५ अर्थात ६३.९५ % मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

भूमिकास्थान नगरपालिकामा १७५१५ अर्थात ६३.९५ % मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

अर्घाखाँचीडट्कम संवाददाता 

भूमिकास्थान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। यहाँ मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।  

भूमिकास्थानका १० वार्डका मतदानस्थलमा मतदाताहरु आज शुक्रबार बिहान ७ बजेखि   बेलुका ५ बजेसम्म मतदान गरेका थिए । 

२७ हजार ३ सय ८७ मतदाता रहेको भूमिकास्थान नगरपालिकामा १७   हजार ५    सय १५   अर्थात ६३.९५ प्रतिशत मत खसेको छ । जसमा महिला ९   हजार ९   सय ५३ र पुरुष ७  हजार ५   सय ६२ रहेका छन् ।


   

अन्य समाचारहरु