अर्घाखाँची- काठमाडौंसम्मको नयाँ गाडीभाडा अब ११२५ रुपैयाँ

अर्घाखाँची- काठमाडौंसम्मको नयाँ गाडीभाडा अब  ११२५ रुपैयाँ

अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो।

गोरुसिङ्गेमा ।

जसअनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ११२५ रुपैयाँ कायम भएको छ । यसअघि १०८७ रुपैयाँ लिने गरेका थिए । 

अन्य समाचारहरु