नुवाकोटमा भूमिकास्थान नगरपालिकाको जेष्ठ नागरिकको लागि भजन कृतन सहयोग कार्यक्रम सम्पन्न

नुवाकोटमा भूमिकास्थान नगरपालिकाको जेष्ठ नागरिकको लागि भजन कृतन सहयोग कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा भूमिकास्थान नगरपालिकाको जेष्ठ नागरिकको सकृय जीवनयापनको लागि भजन कृतन सहयोग कार्यक्रम तथा नगर स्तरिय ज्येष्ठ नागरिक समन्वय समितिको गठन एक कार्यक्रम बिच सम्पन्न भएको छ । 


नुवाकोटमा आज बुधवार भूमिकास्थान नगरपालिकाको जेष्ठ नागरिकको सकृय जीवनयापनको लागि भजन कृतन सहयोग कार्यक्रम तथा नगर स्तरिय ज्येष्ठ नागरिक समन्वय समितिको गठन एक कार्यक्रम बिच सम्पन्न भएको छ । 


कार्यक्रममा नगर प्रमुख रेशम थापा, नगर उप प्रमुख  खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो । 

 

अन्य समाचारहरु