सन्धिखर्कमा सूर्योदय महिला विकास बचत तथा ऋण सहकारीको वार्षिक कार्य समिक्षा बैठक सम्पन्न

सन्धिखर्कमा सूर्योदय महिला विकास बचत तथा ऋण सहकारीको वार्षिक कार्य समिक्षा बैठक सम्पन्न

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सूर्योदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. द्वारा संचालित अल्पकालीन सेवा केन्द्र को आयोजनामा सरोकारवाला निकायहरुसंग वार्षिक कार्य समिक्षा बैठक सम्पन्न भएको छ। 

सन्धिखर्कमा सूर्योदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. द्वारा संचालित अल्पकालीन सेवा केन्द्र को आयोजनामा सरोकारवाला निकायहरु संग वार्षिक कार्य समिक्षा बैठक सम्पन्न भएको हो।  

अल्पकालीन सेवा केन्द्रले ७२ जना लाई सेवा प्रदान गरेको अध्यक्ष सुशीला भुसालले बताइन् ।

अन्य समाचारहरु