आर. एन्ड बि. विविध सप्लायर्स थोक बिक्रेता सन्धिखर्क

सन्धिखर्कमा एक मात्र आर. एन्ड बि. विविध सप्लायर्स थोक बिक्रेतालाई सम्झनुस् 

विशेषताहरु
- Alco  - Bev - Distributor बात उत्पादित Royal Reserve, Old monk, Black Stallion तथा Gin vodka जस्ता मदिराहरुको  थोक बिक्रेता ।
-  गौरी शंकर फुड्स प्रा .लिबाट उत्पादित कृम बिस्कुट, नुनिलो बिस्कुट मख्खन वाईट तथा कुकिजहरुको थोक बिक्रेता ।
- न्यु लुम्बिनी फुड्स प्रोडक्सबाट उद्पादित दालमोड तथा फुरनदाना आईटमहरुको थोक बिक्रेता ।
- Sagun Food Pvt.Ltd. बाट उत्पादित हरेक प्रकारका चकलेट आईटमहरुको थोक बिक्रेता ।
- तेज सरफ तथा साबुनको थोक बिक्रेता ।
- गुराद फुड फुड प्रा .लि .बाट उत्पादित चिजबल मसाला , मुकुचुरे, रिङ्गटोमाटो जस्ता आईटमहरुको थोक बिक्रेता ।
-  क्यापिटल फुड प्रा .लि .बाट उत्पादित चाउचाउ My Noodles Oyo noodles, GeniNoodles को थोक बिक्रेता ।

आर. एन्ड बि. विविध सप्लायर्स 
प्रो .रामकुमार नेपाली बिनय नेपाली
स .न .पा .१ पुरानो बाणिज्य बैंक बसेको घर ठिक ट्राफिक अफिस अगाडी  
फोन: 9857069500 / 9857069600

अन्य समाचारहरु