गजल:- आफ्नो वनाई जब ल्याए तिमीलाई

हरी गौतम (अर्घाखाँची)
-खनदह३||  हाल-भारत

आफ्नै वनाई जब, ल्याए तिमिलाई..!!
   "म"को थिए, बताए तिमीलाई..!!

यो ढुकढुकी मा पसी सकेपछी...
मनको वह सबै, जताए तिमीलाई..!!

धर्ती कि परी लाग्यौं, या स्वर्ग की अप्सरा...
दीलको तुना तुनामा,बसाए तिमिलाई.!!

दुई मूटुलाई एक, वनायर प्यारी...
हरेक स्वाश-स्वाशमा, सजाए तिमीलाई,

  सुन यो सिङ्गों संसारलाई भन्छु....
खुसी छु "म" आज, पाए तिमीलाई..!!

[[२"आफ्नै वनाई जब, ल्याए तिमीलाई..!!
  "म" को थिए, वताए तिमीलाई...२"]]