सिमलपानीको खोरमोर तोरीवारीमा कांग्रेसको टोल कार्यसमिति भेला सम्पन्न

सिमलपानीको खोरमोर तोरीवारीमा कांग्रेसको टोल कार्यसमिति भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानीको, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिका वार्ड नं १४ सिमलपानीको खोरमोर(तोरीवारी)मा नेपाली कांग्रेसको टोल कार्यसमिति भेला सम्पन्न भएको छ । 

सिमलपानीको खोरमोर तोरीवारीमा आज बिहिवार नेपाली कांग्रेसको स्थानीय टोल कार्यसमिति भेला सम्पन्न भएको हो । 
   
साथै यहाँ स्थानीय टोल कार्यसमिति गठन पनि गरिएको छ । 

अन्य समाचारहरु