छत्रदेव गाउँपालिका-८ बाट युवा नेता पाण्डे र सुवेदीद्धारा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा लड्ने घोषणा

छत्रदेव गाउँपालिका-८ बाट युवा नेता पाण्डे र सुवेदीद्धारा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा लड्ने घोषणा


अर्घाखाँचीडट्कम संवाददाता 

अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ बाट युवा नेता तथा समाजसेवी सचिन पाण्डे र बिष्णु सुवेदीले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा लड्ने घोषणा गरेका छन् ।    

सचिन पाण्डे र बिष्णु सुवेदी

युवा नेता तथा समाजसेवी सचिन पाण्डे र बिष्णु सुवेदले क्षेत्रीय प्रतिनिधिको उम्मेदवार दिने घोषणा गरेका हुन् । 

उनी दुबैजनाले स्टाटस लेख्दै आफू प्रतिनिधिमा उम्मेदवार दिनुको कारण समेत  खुलाएका छन् । 

उनले करिब १२ बर्ष देखि राजनीति र समाजसेवा गर्दै आएका हुन । दुबैजनाले संयुक्त रुपमा मिलेर  देशमा कोभिड १९ अक्रान्त रुपमा फैलिरहेको बेला जिल्लामा रहेका स्वास्थ्य चौकी , जिल्ला अस्पताल , प्रहरी , पत्रकार र फन्ट लाइनमा खटिरहनेहरुलाइ स्वास्थ्य सामाग्री लिएर बाडेका समेत हुन् ।

अन्य समाचारहरु