अर्घाखाँचीका नवनिर्वाचित कांग्रेस सभापति केशव श्रेष्ठलाई देउवाद्धारा बधाई व्यक्त

अर्घाखाँचीका नवनिर्वाचित कांग्रेस सभापति केशव श्रेष्ठलाई  देउवाद्धारा बधाई व्यक्त


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका नवनिर्वाचित सभापति केशव श्रेष्ठलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । 


कांग्रेस जिल्ला सभापतिमा निर्वाचित भएकोमा केशव श्रेष्ठलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई दिएका हुन् ।

देउवाले लेखेका छन्; "नेपाली कांग्रेसको अर्घाखाँची जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना व्यक्त गर्द्छु ।" 

अन्य समाचारहरु