सन्धिखर्क- ७ खाँचीकोटमा एमालेका चुरा बहादुर के.सीकाे प्यानल विजयी

सन्धिखर्क- ७ खाँचीकोटमा एमालेका चुरा बहादुर के.सीकाे प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क ७ खाँचीकोटमा एमालेका चुरा केसीकाे प्यानल विजयी भएको छ । 

सन्धिखर्क नगरपालिका -७ को वडाअध्यमा एमालेका चुरा बहादुर केसी १०२९मत ल्याएर प्यानल सहित विजयी भएका हुन् ।

यस्तै यहाँ  महिला सदस्य  मिना ज्ञवाली, दलित महिला सदस्य  पुस्पा नेपाली, खुल्ला सदस्य, डुकलाल पोख्रेल लक्ष्मण कडेल निर्वाचित भएका छन्। 
सन्धिखर्क- ७ खाँचीकोटमा एमालेका चुरा बहादुर के.सीकाे प्यानल विजयी

अन्य समाचारहरु