छत्रदेवमा क्रिकेट प्रतियोगिता हुने

छत्रदेवमा क्रिकेट प्रतियोगिता हुने


अस्लम अली 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेवमा क्रिकेट प्रतियोगिता हुने भएको छ । 


छत्रदेव क्रिकेट संघको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामक बिपि कोइराला नेतृत्व बिकाश मन्चद्वारा ब्यक्तिगत बिधा तर्फका पुरस्कार सहयोग गरेको छ।

बिपि कोइराला नेतृत्व बिकाश मन्चले बिपि कोइराला नेतृत्व बिकाश मन्च छत्रदेव गाउँपालिकाद्वारा छत्रदेव क्रिकेट संघले आयोजना गरेको सिपीएलमा सहयोगमा म्यान अफ दि म्याच( प्रत्येक खेल) :- मेडल प्लेयर अफ दि टुर्नामेन्ट :- ट्रफी बेस्ट ब्याट्सम्यान अफ् द टूर्नामेन्ट  :- ट्रफी बेस्ट बलर अफ द टुर्नामेन्ट:- ट्रफी बेस्ट फिल्डर अफ द टुर्नामेन्ट :- ट्रफी राखिएको छ । 

अन्य समाचारहरु