ठाडा अमराईमा एकिकृत समाजवादीको शितगंगा नगर पार्टी कार्यालय उद्घाटन तथा दोस्रो विस्तारित वैठक सम्पन्न

ठाडा अमराईमा एकिकृत समाजवादीको शितगंगा नगर पार्टी कार्यालय उद्घाटन तथा दोस्रो विस्तारित वैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

अमराई, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडा अमराईमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को शितगंगा नगर पार्टी कार्यालय उद्घाटन तथा दोस्रो विस्तारित वैठक सम्पन्न भएको छ । 


ठाडा अमराईमा आज शनिवार एकिकृत समाजवादीको शितगंगा नगर पार्टी कार्यालय उद्घाटन तथा दोस्रो विस्तारित वैठक सम्पन्न भएको छ । 

अन्य समाचारहरु