गजल:- अन्तीम एउटा धोको थियो

गजल:- अन्तीम एउटा धोको थियो
सर्जक- एच.एल.गौतम
(अर्घाखाची) खनदह3! 

उनी संग भेट्ने मेरो, अन्तीम एउटा धोको थीयो !!
   मन भरी मायाँ अनी, वेदनाको पोको थीयो !!

उन्कै वस्ने शहरमा गई, कयौं दीन वीताउदा नी"
भेटै नभई वीछोड् हुदा, यो मन कती रोको थीयो !!

हर-एक उपहार छानेको थें, उन्कै लागी दीन्छु भनी"
खाई-नखाई सगाली पैसा,आफ्नै पेट भोको थीयो !!

  मेरो मायाँ चाहीन्न भन्छीन, औकात छैन मेरो अरे"
कि़न भने मेरो हातमा, खुर्पा,नाम्लो, डोको थीयो !!

[[२ उनी संग भेट्ने मेरो अन्तीम एउटा धोको थीयो!!
  मन भरी मायाँ अनी वेदनाको पोको थीयो !!२]]