गजल:- गाउँमा आउन न् पाईने भो

गजल:- गाउँमा आउन न् पाईने भो
सर्जक- एच.एल. गौतम
  (अर्घाखाची) खनदह3!!
      हाल- भारत।।

पोहोर साल झै यो साल ऑंमा, गाउँमा आउन न् पाईने भो..!!
  बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो..!!

    नरूनु है ऑंमा-वुवा...,मन बुझाउनु दीदी- वहीनी....!
    टीका, माॅला, जमरा केही...., लगाउन  न् पाईने भो....!!

   दसैं-तिहार आयो भन्छन.., आय झै नि लाग्दैन खै...!
   मादल, झेली, वाशुरी नी.., बजाउन न पाईने भो...!!

पल्तीर र पल्लो गाउ सम , घर- घरमा गई दाजु-भाईका..!
सेल र रोटी, मिठाई- चॅकलेट्...,समाउन। न् पाईने भो...!!

 सुफल देखी, लाहपोखरा भै, कावरनेटा, खनदह सम्म..!
   यो तिहारमा देउसी-भैलो.., जमाउन न् पाईने भो...!!

[[2"पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन न् पाईने भो..!!
   बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो...,2]]