सन्धिखर्कबाट वाङ्ला जादै गरेको जीप पाणिनी क्याम्पसमा दुर्घट्ना

सन्धिखर्कबाट वाङ्ला जादै गरेको  जीप पाणिनी क्याम्पसमा दुर्घट्ना


अर्घाखाँचीडट्कम संवाददाता 

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट वाङ्ला जादै गरेको  जीप दुर्घट्नामा परेको छ । 


मंगलवार साँझ सन्धिखर्कबाट वाङ्ला जादै गरेको लु १ज ४५४९ नम्बरको इको जीप पाणिनी क्याम्पसको माथिल्लो गेट घुम्ती नजिकै दुर्घट्नामा परेको हो । 

गाडी चालक सामान्य घाइते भएको र अन्य यात्रुहरु गाडीमा नभएकोले कुनै मानविय क्षति भएको छैन् । यस्तै गाडी सल्लाको रुखमा अड्किदा क्षती हुनबाट जोगिएको छ । 

अन्य समाचारहरु