सन्धिखर्कमा बैशाख ९ गतेदेखि दोस्रो मेयर कप भलिबल खेलकुद प्रतियोगिता हुने

सन्धिखर्कमा बैशाख ९ गतेदेखि दोस्रो मेयर कप भलिबल  खेलकुद प्रतियोगिता हुने


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा दोस्रो मेयर कप भलिबल  खेलकुद प्रतियोगिता हुने भएको छ ।

दोस्रो मेयर कप भलिवल खेलकुद प्रतियोगिता बैशाख ९ गतेदेखि हुने भएको हो ।  

साथै प्रतियोगितामा भाग लिन बैशाख ९ गतेसम्ममा टिम दर्ता गर्न सकिने छ । 

अन्य समाचारहरु