अर्घाखाँचीको नयाँ प्रमुख जिल्ला अधिकारीमा हरि प्रसाद घिमिरे आउने

अर्घाखाँचीको नयाँ  प्रमुख जिल्ला अधिकारीमा हरि प्रसाद घिमिरे आउने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नयाँ  प्रमुख जिल्ला अधिकारीमा हरि प्रसाद घिमिरे आउने भएका छन् । 


जिल्लाको नयाँ  प्रमुख जिल्ला अधिकारीमा हरि प्रसाद घिमिरे आउने भएका हुन् । उनी गृह मन्त्रालयबाट सरुवा भएर अर्घाखाँची आउने छन् ।  

यस्तै हाल जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल सरुवा भएर गृह मन्त्रालय जाने भएका छन् । 
अर्घाखाँचीको नयाँ  प्रमुख जिल्ला अधिकारीमा हरि प्रसाद घिमिरे आउने

अन्य समाचारहरु