ढिकुरामा दुई महिने कटाई सीप विकास तालिम शुरु ( तस्बिरहरु)

ढिकुरामा दुई महिने कटाई सीप विकास तालिम शुरु ( तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा दुई महिने कटाई सीप विकास तालिम शुरु भएको छ । 


ढिकुरामा आज बिहिवार दुई महिने कटाई सीप विकास तालिमको उद्घाटन भएको हो ।


कार्यक्रममा   नगर प्रमुख रेशम थापा, वार्ड अध्यक्ष नारायण प्रसाद खनाल लगायतको उपस्थिती रहेको थियो । 


भूमिकास्थान नगरपालिकामा चालू आर्थिक बर्षकाे मेड्पा कार्यक्रम अन्तर्गत कटाई सीप विकास तालिमको आयोजना गरिएको छ ।

  

अन्य समाचारहरु