भगवतीमा कांग्रेसको दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

भगवतीमा  कांग्रेसको दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं.  ७ भगवतीमा नेपाली कांग्रेसको दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। 


कांग्रेस भगवतीको आयोजनामा शनिबार दशैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।  


कार्यक्रम फर्सुराम न्यौपानेको सभापतित्व  र कृष्ण न्यौपानेको संञ्चालन सम्पन्न भएको थियो । 


यस्तै कार्यक्रम काङ्ग्रेस जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको प्रमुख अथित्यता काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति एबम सन्धिखर्क नगरपालिका अर्घाखाँचीका प्रमुख कमल प्रसाद भुसाल काङ्ग्रेस केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पान्डे काङ्ग्रेस गुल्मीका सभापति भुबन प्रसाद श्रेष्ठ को विशेष अतिथ्यतामा भएको कार्यक्रममा काङ्ग्रेस उपसभापति शान्ता भण्डारी सचिब छबिलाल पौडेल बिस्नु भुसाल महासमिति सदस्य यादब प्रसाद घिमिरे केसब श्रेष्ठ महाधिवेशन प्रतिनिधि तथा छत्रदेव गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल महाधिवेशन प्रतिनिधि सगठन बिभागका प्रमुख कृस्न खनाल लोकेन्द्र बिक महाधिवेशन प्रतिनिधि ईन्द्र मणि पौडेल  क्षेत्रीय सभापति क्षेत्र नम्बर १ का केसब कुवर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गौतम पुर्व पार्टि सहसचिव बाबुराम पौडेल  काङ्ग्रेस का नेताहरु हरि बहादुर खड्का पिताम्वर खनाल सगिता बेल्वासे सीता भुसाल चन्द्रा गैरे काङ्ग्रेस नेताहरु प्रेमनारायण बेल्वासे   ईन्द्र बहादुर क्षेत्री राजेस पन्थि हुमा बन्जाडे  गणेशबहादुर सिह सीता पराजुलि शान्ता अर्याल प्रकाश राज पन्थि कमल पौडेल मेघराज पान्डे छमा कार्कि चन्द्रमान श्रेष्ठले का नेताहरु युवानेता तथा महाधिवेशन प्रतिनिधि पदका उमेदवार नारायण सिह बेल्वासे  लगायत जिल्ला कार्यसमिति का सदस्य हरु पालिकाका पदाधिकारीहरु वार्ड सभापति हरु भातृ सस्थाका प्रमुखहरु सुभेक्षुक सस्थाका प्रतिनिधि  पदाधिकारीहरु काङ्ग्रेसका स्थानिय नेताकार्यकर्ताहरु क्षेत्रीय प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु