सन्धिखर्कमा मोतिबिन्दु शिविर संचालन, आज ५५ जना बिरामीको सफल अप्रेसन

सन्धिखर्कमा मोतिबिन्दु शिविर संचालन, आज ५५ जना बिरामीको सफल  अप्रेसन


दीपेन्द्र पौडेल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मोतिबिन्दु शिविर संचालन भएको छ । 


सन्धिखर्कमा संचालन मोतिबिन्दु शिविरमा आज ५५ जना बिरामीको सफल  अप्रेसन भएको छ । 


भोली पनि करिब  ५० जना अप्रेसन  हुनेछ ।  हरेक महिनाको १४ गते शिविर संचाल हुँदै आएको छ । 

अन्य समाचारहरु