कर्णाली प्रदेशमा एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली प्रदेशमा  एमालेद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए।

कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।

आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर राेकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बाेहाेरा, राजु नेपाली, मिनासिंह रखाल, काैशिलावती खत्री र पद्ममा खड्का थिए। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु