नुवाकोटको पानडाँडामा बिरुवा वितरण कार्यक्रम सम्पन्न (फोटो सहित)

नुवाकोटको पानडाँडामा बिरुवा वितरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडामा बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ । 


नुवाकोटको पानडाँडामा फुलबारी महिला कृ षक समुहमा सिट्री मार्फत नर्सरीमा बिरुवा तयार गरि लिच्ची किम्बु लगायतका बिरुवाहरु वितरण कार्यक्रम सम्पन्न भएको हो । 


पानडाँडाका २१ जनाकाे समूहलाई बिरुवाहरु वितरण गरिएको थियो । 

अन्य समाचारहरु