शितगंगा - १, २, १० र ११ मा आईतवारदेखि सुरक्षा भत्ता बितरण गरिने

शितगंगा - १, २, १० र ११ मा आईतवारदेखि सुरक्षा भत्ता बितरण गरिने


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १, २, १० र ११ मा आईतवारदेखि सुरक्षा भत्ता बितरण गरिने भएको छ । 


शितगंगा नगरपालिका वार्ड नम्बर १, २, १० र ११ मा ठाडा-अमराईमा रहेको कामना सेवा विकास बैंक लि. को शाखा मार्फत आईतवारदेखि सुरक्षा भत्ता बितरण गरिने भएको हो । 

सामाजिक सुरक्षा भत्ता  वार्ड नम्बर (१)आईतवारदेखि मंगलबार वार्ड नम्बर २ बुधबारदेखि शुक्रबारसम्म वार्ड नम्बर (१०) २३ गतेदेखि २५ गतेसम्म वार्ड नम्बर(११) २६ गतेदेखि २८ गतेसम्म बितरण गरिने कार्यक्रम रहेको बताइएको छ । 


अन्य समाचारहरु