हार्दिक श्रद्धाञ्जली तथा समावेदना - स्वर्गीय तुल्सी पाण्डे साउन २२, २०७७


हार्दिक श्रद्धाञ्जली    !     हार्दिक श्रद्धाञ्जली      !!     हार्दिक श्रद्धाञ्जली

जन्म: वि.सं.  निधन: बि.स साउन २२, २०७७

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको रिङ्दी निवासी सामाजिक व्यक्तित्व तथा यस क्षेत्रकाे तारा हाम्रो अभिभावक तुल्सी पाण्डेकाे ५१  बर्षकाे  उमेरमा असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गर्दछौं ।

दीपक भुसाल 
काठमाडौं  प्रमुख तथा प्रशासकीय प्रमुख अर्घाखाँचीडट्कम
तथा 
अर्घाखाँची मिडिया हाउस प्राली परिवार 

 


          

अन्य समाचारहरु