जुकेनामा औषधिद्वारा गरिने टेली गर्भपतन सेवा सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

जुकेनामा औषधिद्वारा गरिने टेली गर्भपतन सेवा सम्बन्धी  दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि औषधिद्वारा गरिने टेली गर्भपतन (टेली एबोर्शन)  सेवा सम्बन्धी  दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 


जुकेनामा आज बिहिवार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि औषधिद्वारा गरिने टेली गर्भपतन (टेली एबोर्शन)  सेवा सम्बन्धी  दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।  

अन्य समाचारहरु