सिमलपानीमा एमालेको चुनावी अगुवा कार्यकर्ता भेला सम्पन्न

सिमलपानीमा  एमालेको चुनावी अगुवा कार्यकर्ता भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सिमलपानीमा नेकपा एमाले शितगंगा १३को पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 


भेलामा पार्टी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला उप सचिव भिम के सी ,पार्टीका नेता कासिराम आचार्य ,जि क स दुर्गा बि सी ,चुमा गाहा नगर सचीव ऋषि घिमिरे ,उप सचिव माया बि सि  लगायतको उपस्थिती रहेको थियो। 

कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष हरि बहादुर बिसिको अध्यक्षतामा भएको  थियो । 

अन्य समाचारहरु