अर्घाखाँचीभर भोलिदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दोस्रो डोज खोप लगाइदै

अर्घाखाँचीभर भोलिदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दोस्रो डोज खोप लगाइदै


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका खोप केन्द्रहरुमा भोलि माघ ९ गतेदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाइने भएको छ । 


जिल्लाका विधालयहरु, स्वास्थ्य चौकीहरुमा भोलि माघ ९ गतेदेखि १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाइने भएको हो ।

जिल्लाभरका विधालयहरुमा भोलि माघ ९ देखि फरक फरक मितिमा लगाउने कार्यक्रम रहेको छ । साथै किशोर किशोरीहरुले खोप कार्ड लिएर पहिलो खोप लगाएको खोप केन्द्र अर्थात् बिधालयमा उपस्थित हुन सक्नेछन् । 

अन्य समाचारहरु