प्रत्क्षय भिडियो लाईभ सम्बन्धी विषेश जानकारी

प्रत्क्षय भिडियो लाईभ सम्बन्धी विषेश जानकारी
 
अर्घाखाँचीडट्कमले आगामी जनवरी १६ तारिक बेलायत समय (Greenwich Mean Time (GMT) अनुसार १४:१५ बजे, फ्रान्सका राष्ट्रपती निकोलास सारकोजी एवम स्पेनिश प्रधानमन्त्री मारीआनो राखोए लगायतका युरोपियन नेताहरुले मैड्रिड स्थित प्रधानमन्त्री कार्यालय मोन्क्लोवामा गर्ने विषेश पत्रकार सम्मेलनको प्रत्क्षय भिडियो लाईभ गर्दै छ। सो को लागि दी टाईम्स अफ अर्थका फाउन्डर श्री सपन्न के.सीको सहयोगमा हुनेछ। यसरी नेपालको संचार ईतिहासमा विश्वका शक्तिसाली राष्ट्र प्रमुखहरुको सिदै प्रत्क्षय भिडियो लाईभ गर्ने अर्घाखाँचीडट्कम नै पहिलो हुनेछ ।
 
 
अर्घाखाँचीबाट प्रत्क्षय भिडियो लाईभ
 
अर्घाखाँचीडट्कमले आगामी माघे सक्रान्ती अर्थात माघ १ गतेको दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, अर्घाखाँचीको आयोजनामा हुन गइरहेको भव्य सास्कृतिक कार्यक्रमको नगरपालिका सन्धिखर्क स्थित शान्ती बगैचाबाट प्रत्क्षय भिडियो लाईभ गर्दैछ हेर्न नबिर्षनुहोला। थप जानकारीका लागि  (सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य माघे सक्रान्ती सास्कृतिक कार्यक्रम)मा गई हेर्न अनुरोध गरिन्छ।
 
 
भारतको राजधानी नई दिल्लीबाट प्रत्क्षय भिडियो लाईभ
 
लुम्बिनी गौतम बुध्द्द चैरिटेबल ट्रष्टको आयोजनामा २६ जनवरीका दिन भारतको राजधानी नयाँ दिल्लीमा हुन गैरहेको नेपाल भारत सास्कृतिक मैत्री महोत्सव -२०१२ एवम भव्य सास्कृतिक कार्यक्रमको अर्घाखाँचीडट्कमले प्रत्क्षय भिडियो लाईभ गर्दैछ। सो विशाल कार्यक्रमको प्रत्क्षय भिडियो हेर्न नबिर्षनुहोला।  साथै उक्त कार्यक्रममा अर्घाखाँचीडट्कमका प्रमुख श्री मेहर सिंह के.सी एवम अन्तरराष्ट्रिय प्रमुख उमाकान्त पाण्डे गाउलेको समेत विषेश उपस्थिती रहने छ।  थप जानकारीका लागि ( विज्ञापन) मा गई हेर्न अनुरोध गरिन्छ।
 
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अन्य समाचारहरु