हंसपुरमा किमु घाँसका विरुवा वितरण

हंसपुरमा किमु घाँसका विरुवा वितरण


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरमा किमु घाँसका विरुवा वितरण गरिएको छ । 


हंसपुरमा हेफर कार्यक्रम अन्तरगत सोमबार श्रेष्टी उधमी महिला समुह र नमुना महिला समुहलाई किमु घाँसका विरुवा वितरण गरिएको हो । 


उक्त विरुवा दुई समुहका ६० जनालाई वितरण गरिएको थियो । 


तस्बिर: नारायण प्रसाद अर्याल 

अन्य समाचारहरु