सन्धिखर्कमा भोलीबाट राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता हुने

सन्धिखर्कमा भोलीबाट राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता हुने


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले भोली बैशाख ६ र ७ गते राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । 


यस अगाडि सन्धिखर्क नगरपालिकाले बैशाख २ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता स्थगित भएको थियो । 

अन्य समाचारहरु