सन्धिखर्कको शान्ति बगैचामा प्रहरीको वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न

सन्धिखर्कको शान्ति बगैचामा प्रहरीको वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ शान्ति बगैचामा प्रहरीको वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । 


सन्धिखर्कको शान्ति बगैचामा प्रहरीको वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । 


शान्ति बगैचामा  आम नागरिकमा जनचेतना फैलाउने उदेश्यका साथ जनचेतना मुलक घरेलु हिंसा, सवारी दुर्घटना, साईवरक्राईम अपराध, जबरजस्ती करणी, वाल बिबाह, आत्महत्या न्यनीकरण र प्रहरीको सफल अनुसन्धान सम्बन्धमा वृत्तचित्र प्रदर्शन गरिएको थियो । 

अन्य समाचारहरु