जुकेनामा एकीकृत समाजवादीको भेला सम्पन्न

जुकेनामा  एकीकृत समाजवादीको भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा नेकपा (एकीकृत समाजवादी) को भेला सम्पन्न भएको छ । 


जुकेनामा आज शनिवार नेकपा (एकीकृत समाजवादी) को वार्ड कमिटी बैठक सम्पन्न भएको हो । 


जिल्ला कमिटी उप सचीव हृदय कुमार भुसालको प्रमुख अथिति नगर इन्चार्ज नारायण शर्मा नेताहरु छबिलाल शर्मा जिबन शर्मा बिक्रम आचार्य गोबिन्द पोख्रेल लगायतले मन्तब्य   राखेका थिए । 

बैठकले एक महिने कार्ययोजना बनाएको छ । बैठक कमिटीका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा बसेको थियो ।  

अन्य समाचारहरु