छत्रदेव घर भएका कलाकार बिराज पाण्डेको नक्कले कान्छो ताराजुनले भाग २ लोक दोहोरी गीत सार्बजनिक

छत्रदेव घर भएका कलाकार बिराज पाण्डेको नक्कले कान्छो ताराजुनले भाग २ लोक दोहोरी गीत सार्बजनिक


केशब पन्थी

काठमाडौं  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेवका बिराज पाण्डेको नक्कले कान्छो ताराजुनले भाग २ लोकदोहोरी गीत सार्बजनिक भएको छ ।


कलाकार छत्रदेवका बिराज पाण्डेको नक्कले कान्छो  ताराजुनले भाग २ लोकदोहोरी गीत आज सोमबार सार्बजनिक भएको हो ।

नक्ले कान्छो ताराजुनले भाग २मा आवाज भाईरल सुशिला लामा, गायक यमन खनालको रहेको छ ।

नक्ले कान्छो ताराजुनले भाग २ लोकदोहोरी गीत पहिला जस्तै सबै स्रोताले मन पराइदिने छन् भन्ने विश्वास लिएको बिराज पान्डेले बताए ।

अन्य समाचारहरु