छत्रदेव प्रीमियर लिग २०७८ दोस्रो खेलमा ठुलापोखरा वर्रीयोर्स ६१ रनले विजयी

छत्रदेव प्रीमियर लिग २०७८ दोस्रो खेलमा ठुलापोखरा वर्रीयोर्स ६१ रनले विजयी


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव प्रीमियर लिग २०७८ दोस्रो खेलमा ठुलपोखरा वर्रीयोर्स ६१ रनले बिजय भएको छ । 


छत्रदेव क्रीकेट संघको आयोजनामा सम्पन्न  छत्रदेव प्रीमियर लिग २०७८ दोस्रो खेलमा ठुलपोखरा वर्रीयोर्स ६१ रनले बिजय भएको हो  । 

अन्य समाचारहरु