अर्घाखाँचीबाट एमालेकाे केन्द्रीय कमिटीमा ४ जना | सचिवमा टाेपबहादुर रायमाझी चयन

अर्घाखाँचीबाट एमालेकाे केन्द्रीय कमिटीमा  ४ जना | सचिवमा टाेपबहादुर रायमाझी चयन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट चितवनकाे साैराहामा जारी नेकपा एमालेकाे महाधिवेशनमा अध्यक्ष मण्डलले पेश गरेकाे सुचिमा चारजना समेटिएका छन् । साथै सचिवमा टाेपबहादुर रायमाझी चयन भएका छन् ।  


अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे सुचीमा सचिवमा टाेपबहादुर रायमाझी सहित चार जनाकाे नाम प्रस्ताव भएकाे हाे ।

यस्तै उक्त सुचिमा केन्द्रीय सदस्यमा चन्द्र खड्का, चेतनारायण आचार्य र बम बहादुर विक रहेका छन् । 

फोटो: - हरिप्रसाद भुसाल 

अन्य समाचारहरु