सन्धिखर्क -१२ का नव निर्वाचित वडाध्यक्ष नारायण खड्काले बैंक प्रमुखलाई कुटपिट गरेको आरोप

सन्धिखर्क -१२ का  नव निर्वाचित वडाध्यक्ष नारायण खड्काले बैंक प्रमुखलाई कुटपिट गरेको आरोप

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क १२ का  नव निर्वाचित  वडाध्यक्ष नारायण खड्काले साईन रेसुङ्गा विकास बैंक धारापानी शाखाका प्रमुख बिष्णु श्रेष्ठलाई  कुटपिट गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयमा दिन खोजिएको उजुरी अनुसार बैंकका लागि पैसा लिएर सन्धिखर्कबाट धारापानीका लागि हिडेका बैंकका गार्डसंगै रहेका शाखा प्रमुखलाई कुटपिट आरोप लागेको हो । 

उत जिल्ला प्रहरी अर्घाखाँचीले उजुरी नपरेको बताएको छ । 

उजुरी यस्तो छ:- 

अन्य समाचारहरु