अर्घाखाँचीमा लायन्स क्लवको भेला सम्पन्न, हरि भुसालको अध्यक्षमा २४ सदस्यीय समिती गठन

अर्घाखाँचीमा लायन्स क्लवको भेला सम्पन्न, हरि भुसालको अध्यक्षमा २४  सदस्यीय समिती गठन


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लायन्स क्लव अफ अर्घाखाँचीको नयाँ समिती गठन गर्दै भेला सम्पन्न भएकाे छ । 

लायन्स क्लव अफ अर्घाखाँचीले मंगलवार हरि प्रसाद भुसालको अध्यक्षमा २४  सदस्यीय नयाँ समिती गठन गरेको हो ।

यस्तै समितीको पहिलो अदक्ष्यमा प्रकाश परिवार, दोस्रो अदक्ष्यमा कृष्ण पौडेल, तेस्रो अदक्ष्यमा कृष्ण भुसाल रहेका छन् । साथै सचिवमा सागर पौडेल, सहसचिवमा प्रेम कुमार थापा, कोषाध्यक्षमा मिरा के.सी सेजवाल, सहकोषाध्यक्ष कृष्ण प्रसाद भुसाल लगायत रहेका छन् । 

अन्य समाचारहरु