Menu
हाम्रो बारेमा About Us
विश्व समाचार
राष्ट्रिय समाचार
जिल्ला समाचार
साहित्य
तस्बिर
संपर्क Contact Us
Login
or
Subscribe
गृह पृष्ठ
हाम्रो बारेमा
विश्व समाचार
राष्ट्रिय समाचार
जिल्ला समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
साहित्य
तस्बिर
संपर्क Contact
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
स्थानीय तह निर्वाचन (छेस्का कविता)
२०७८ माघ १०, सोमवार मा प्रकासित
ज्ञान बहादुर क्षेत्री
(१) चुनाव लक्ष
लोकतन्त्रको
सुन्दर पक्ष ।
(२) पछिल्ला दिन
चुनाव बारे
विवाद किन?
(३) कुरा छन् जाली
स्थानीय तह
नराख खाली ।
(४) भ्रम छरेर
हुँदैन जाली
कुरा गरेर ।
(५) मिलाउ स्थिति
घोषणा गर
चुनाव मिति ।
(६) समझदारी
सबै दलको
हो जिम्मेवारी ।
(७) समय टर्छ
सहमतिमा
आउनै पर्छ ।
(८) जाने छौ खेर
दलीय स्वार्थ
मात्र हेरेर ।
(९) राखेर तर्क
चुनावबाट
पछि नफर्क।
(१०) नहिड भागी
जनतामाझ
जानका लागि ।
(११) ढिलो नगर
चुनाव मिति
घोषणा गर ।
(१२) चुनाव टर्छ
हार वा जीत
स्वीकार्नु पर्छ ।
(१३) अरू चाहिन्न
मताधिकार
खोस्न पाईन्न ।
(१४) पाइन्छ गाली
स्थानीय तह
भैदिए खाली ।
(१५) लाउ पगरी
समयभित्र
चुनाव गरी ।
अन्य समाचारहरु
ईज्जत (मुक्तक) - एलिसा पोख्रेल, खनदह अर्घाखाँची
बाच्न मुस्किल छ (कविता)
मई दिवस
प्रतिगामीहरु हार स्विकार गर्नुपर्छ (कविता)
शिर्षक नमिलेकाे (कविता)
अर्घाखाँचीकी सपना आचार्यको "मलिलो माटो" उपन्यास सार्वजनिक
के गरी हो बाच्ने (कविता)
झाेलाकाे वजन (कविता)
"भ्यु - टावर (कविता)
समानताको बाटो खाेजाैं (कविता)
हर्केकाे चिठ्ठि
फुल (कविता - गजल)
सुरुङ खन्ने मुसा (कविता)
सार्वजनिक (गजल)
गाउँ फर्क (कविता)
जुटेका मानिसहरु
एमसिसी खारेज गर (कविता-गजल)
मुठ्ठी उठाई (कविता)
एमसिसी र नेता (कविता)
किन चाहियो विवादित एमसीसी ? ( कविता)
"सुपा देउराली" (छेस्का कविता)
Arghakhanchi.Com