ठाडामा एकीकृत समाजवादीको शितगंगा नगरकमिटीको प्रथम बैठक सम्पन्न (तस्बिरहरु)

ठाडामा एकीकृत समाजवादीको शितगंगा नगरकमिटीको प्रथम  बैठक सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा नेकपा (एकीकृत समाजवादी) को शितगंगा नगरकमिटीको प्रथम  बैठक सम्पन्न भएको छ । 


ठाडामा आज बुधवार एकीकृत समाजवादीको शितगंगा नगरकमिटीको प्रथम  बैठक सम्पन्न भएको हो । 


नगरकमिटीको प्रथम  बैठक नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष नारायण बेल्बासेको अध्यक्षता केन्द्रिय सदस्य पिताम्बर सारुको प्रमुख आथित्यता, जिल्ला अध्यक्ष राम बहादुर चौहान ,शितगंगा नगर इञ्चार्ज नारायण शर्मा,नगर सचिव बिक्रम आर्चाय, जिल्ला कमिटी सदस्य अर्जुन बुढा मगर ,मेग बहाद्र बेल्बासे गोबिन्द पोख्रेल,बशन्त बेल्बासे लगायतका नेता कार्यक्रताको उपस्थितीमा  सम्पन्न भएको थियो ।

अन्य समाचारहरु