रोईन (गजल)

करण भण्डारी "दुःखी" 
लम्कि,चुहा न:पा: २ लम्कि कैलाली
   हाल = बिरानो बस्ति (भारत)

जलाउन रक्त चन्दन, किन्छु भन्दा रोईन ॥
त्यो दैवले हाम्रो खुशी,छिन्छु भन्दा रोईन ॥

प्रवाशमा छु कहीले के हुन्छ, थाहा छैन ॥
मृत शरीर बाँस माथि, लिन्छु भन्दा रोईन ,

फुटाउलान चुरा तिम्रा, पुछिएला सिउदो ॥
मर्यो त्यो जलाउन , हिन्छु भन्दा रोईन ॥

श्रदान्जली दिनु हैत, बाबु काख्मा राखी ॥
आफन्तले मेरो चिहान, चिन्छु भन्दा नरोईन ,

दुई दिनको जिन्दगीहो, मर्नु पर्छ एकदिन ॥
मेरो लाशमा दागबत्ती, दिन्छु भन्दा रोईन ॥