बुटवलको बेल्बासमा घिमिरे बन्धुको भेला सम्पन्न

बुटवलको बेल्बासमा घिमिरे बन्धुको भेला सम्पन्न

नवीन घिमिरे 

बेल्बास । घिमिरे बन्धुको भेला बुटवलको बेल्बासमा सम्पन्न भएको छ । 


भेलामा विभिन्न क्षेत्रमा छरीएर रहनु भएका घीमीरे दाजु भाई दिदी बैनीहरु उपस्तिथित हुनु भएको थीयो । भेलामा गुल्मी अर्घाखाँची कपीलबस्तु रुपन्देहीको विभिन्न ठाउँबाट प्रतीनीधीत्व गर्नु भएको थियो ।

आगामी दिनमा प्रतेक महीना बैठक बस्ने र बीभीन्न ठाउँमा छरीएर रहेका घीमीरे बन्दुहरुको वंशावली बनाई पुस्तक बनाउने लक्ष रहेको घिमिरे बन्धु समाजले जनाएको छ ।

साथै आगामी दीन मा उच्च शीक्षा हासिल गरेकाहरुलाई सम्मान बृद्ध बुबा आमा हरुलाइ सम्मान साथै आर्थिक अवस्था कम्जोर भएका जेहेन्दार विधार्थीहरुलाई शीक्षाको लागि आर्थिक सहयोग जुटाउदै जाने र समाजमा सामाजिक कार्यगर्दै आफ्नो कुलको प्रतिष्ठा उच्च बनाउने लक्ष्य रहेको जानकारी समेत दिनु भयो ।

अन्य समाचारहरु