भुमिकास्थान नगरपालिका -१० मा एमालेका खगेश्वर पन्थी सहितको प्यानल विजयी

भुमिकास्थान नगरपालिका -१० मा एमालेका खगेश्वर पन्थी सहितको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 

अर्घाखाँची  - भुमिकास्थान नगरपालिका वडा नं. १० मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार खगेश्वर पन्थीसहित प्यानल विजयी भएको छ ।

जसमा वडा अध्यक्षले ८६५, महिला वडा सदस्यले ८७३, दलित महिला सदस्यले ८६२, खुल्ला वडा सदस्यले ८५३ र खुल्ला वडा सदस्यले ८४७ मत प्राप्त गरेका छन ।


भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० को अन्तिम मत परिणाम संख्या
सूर्य
नगर प्रमुख : १०५१
नगर उप प्रमुख : १०५७
वडा अध्यक्ष : १०४८
महिला वडा सदस्य : १०५८
दलित महिला सदस्य : १०४२
खुल्ला वडा सदस्य : १०२६
खुल्ला वडा सदस्य : १०२०


हसिया हथौडा
नगर उप प्रमुख : ८२५

कलम
वडा अध्यक्ष : ८९५
महिला वडा सदस्य : ९०३
दलित महिला सदस्य : ९०८
खुल्ला वडा सदस्य : ८९९
खुल्ला वडा सदस्य : ९१५

गिलास
नगर प्रमुख : ८७५

हलो
नगर प्रमुख : १

अन्य समाचारहरु